टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
काठमाडौं : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् । पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् । अस्पतालका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला […]
वीरगञ्जको गण्डक अस्पतालमा पनि सुरु भयो कोरोनाको उपचार
वीरगञ्ज : वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालले बिहीबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको छ । सिद्धार्थ माविको आइसोलेसनमा रहेका २५ जना संक्रमितलाई ल्याएर उपचार सुरु गरिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए । नारायणी उपक्षेत्रीय अस्पतालमा संक्रमितको चाप बढेपछि अस्पतालमा नअटाएकाहरुलाई विद्यालयको आइसोलेसन राखिएको थियो । कोभिड अस्पताल सञ्चालनका लागि वीरगञ्ज महानगरपालिकाका मेयर […]
भरतपुर अस्पतालको आईसीयूमा एक बिरामीको मृत्यु
चितवन : चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सर […]
वरिष्ठ नेता पौडेललाई ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ । बुधबार जापान सरकारले उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी दूतावासले जनाएको छ । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा सो विभूषण प्रदान गर्न लागिएको […]
सीमामा रोकिएका दुई हजार नेपाली ३४ दिनपछि नेपाल फर्काउन सुरु
दार्चुला, चौँतीस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका एक हजार नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको पिथौरागढ जिल्लामा मजदुरी गरेर घर फर्किदै गरेका दार्चुला सहित १० जिल्लाका एक हजार ६१ नेपालीहरुलाई धारचुला र जौलजिबिको पाचँ वटा क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बस्नुपर्ने समय सकिए […]
प्रधानमन्त्री ओलीद्वारा इजरायलका राष्ट्रपतिसँग फोनवार्ता
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा बझनुभएको छ । प्रधानमन्त्री ओलीसँगको आजको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन आग्रह गर्नुभएको छ । “आज मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे”, प्रधानमन्त्रीले […]