सान्जेन जलविद्युत् आयोजनाको सेयर निस्कासन गर्न सम्झौता
काठमाडौँ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नका लागि नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीबीच आज सम्झौता भएको छ । यसका लागि नागरिक लगानी कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभू क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमइ क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो […]
तनहुँ जलविद्युत्को एक्काइस करोड मुआब्जा वितरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् आयोजनाले हालसम्म रु २१ करोड १० लाख मुआब्जा वितरण गरेको छ । आयोजनाको जलाशयबाट डुबानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको प्रक्रिया द्रुतरुपमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ । यसअघि रु १५ करोड ६८ लाख मुआब्जा वितरण गरिएको थियो । आयोजनाले आज मात्रै रु पाँच […]
सेयर बजारमा सर्किट ब्रेक
सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले मंगलबार सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा […]
कृषि आधुनिकीकरणका लागि दुई करोड विनियोजन
त्यसैगरी पकेट कार्यक्रममा अलैँची बालीका लागि साविक फाकफोक–५ को प्रगति कृषक समूह, फाकफोक–८ को सुनौलो कृषक समूह, चमैता–८ को दोभान अलैँची तथा किबी फार्म, साँचेजुङ–५ को नवइलामेली कृषि सामुदायिक संस्था र अर्गानिक कृषि फार्म, सुलुबुङ–३ को शुभकामना कृषि बचत समूह, नामसालिङ–९ को गोल्डेन हेभेन फलपूmल उत्पादन केन्द्र, नामसालिङ–३ को सिर्जनशील कृषि सहकारी संस्था तथा कोल्बुङ–६ […]
वीरगन्ज नाकाबाट ३९ अर्ब ३६ करोडको इन्धन आयात
चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । रक्सौल र बरौनी तेल डिपोबाट नेपालका लागि छ लाख ५० […]
यसरी हल्लाउँदैछन् सुमार्गीले यो पटकको उद्योग वाणिज्य महासंघको निर्वाचन !
यसबेला नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र त्यसमा उम्मेद्धारी दिने घोषणा गरेका उम्मेद्धारहरुको बारेमा निकै चर्का बहसहरु भैरहेका छन् । यो निर्वाचनको प्रसंगले अब काठमाण्डौ मात्र होइन, देशव्यापी रुपमा विशेष महत्व र प्राथमिकता पाइरहेको छ । यो अभियानमा देशभरमा उद्योगी र व्यावसायीहरुको दौडाहा चलिरहेको छ । उद्योग व्यावसाय क्षेत्रको सबैभन्दा ठूलो र प्रभावशाली संगठन भएकोले […]