• बागलुङ– १ र २ मा एमाले विजयी
  • सूर्यविनायकमा वडाध्यक्षमा एमाले, मध्यपुरमा र भक्तपुरमा नेमकिपा समूह नै विजयी
  • मण्डनदेउपुर र पाँचखालमा काँग्रेस, पनौती–१ र २ मा एमाले
  • पोखरा महानगरपालिका वडा नं २ मा काँग्रेस विजयी
  • गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी

भेरी–बबई बहुद्देश्यीय आयोजनाको सुरुङ पूरा

नेपालगञ्ज।   राष्ट्रिय गौरवको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ पूरा भएको छ । आयोजनाको १२ हजार दुई सय मिटर सुरुङ खन्ने कार्य बिहीबार सम्पन्न भएको हो । सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा टनेल बोरिङ मेसिनका कारण त्यसको एक वर्षअघि नै सुरुङ निर्माण कार्य पूरा गरिएको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजना प्रमुख सञ्जीव […]

अन्तरिक्षमा स्याटेलाइट समुद्रसम्म केबल

अन्तरिक्ष र समुद्र, दुवै ठाउँमा नेपालको पहुँच छैन । अन्तरिक्षमा नेपाललाई छुट्याइएको ‘स्लट’मा अहिलेसम्म स्याटेलाइट पु¥याउन सकिएको छैन । भूपरिवेष्ठित देश भएकोले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन । यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभए पनि पछिल्लो समय त्यसको प्रयास भने जारी छ । त्यतिमात्र होइन त्यो प्रयासले एउटा नतिजासमेत पाउन थालेको छ […]

भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरेको छ । नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको र देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका […]

करिब दुई हजार थान त्रिपाल भन्सारमा अलपत्र

नेपालगञ्ज, । भूकम्पपीडितलाई सहयोगका लागि भनेर भारतबाट ल्याइएका करिब दुई हजार थान त्रिपाल गत तीन बर्षदेखि नेपालगञ्ज भन्सार कार्यालयको गोदाममा अलपत्र परेको छ । पीडितका लागि २०७२ असार २४ गते भारतबाट त्रिपाल ल्याइए पनि भन्सार छुटको समय सकिएकोले महसुल नतिरेका कारण एक हजार ९३० थान त्रिपाल भन्सार गोदाममै अलपत्र परेको हो । २०७२ असार...

कुपण्डोल हाइटमा, नेपालमै पहिलो अत्याधुनिक एटरीयम सहितको म्याक्सिम्स ब्यन्कवेट

ललितपुको सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसरबाट सञ्चालमा ल्याइएको ब्यन्कवेटको म्यानेजमेन्ट एलिट हस्पिटालिटी एण्ड टुरिजम सर्भिसेज म्यानेजमेन्ट प्रा.ली ले गरेको हो । प्रशत पार्किङ सुविधा, डि जे सिष्टम...

पत्रकारिता र अपेक्षा

विकास थपलिया

लेखिएको वा अभिव्यक्त गरिएको सबै सूचना वा विचार पत्रकारिता...

अधिकारबारे जनप्रतिनिधि नै अनभिज्ञ

काशीराम शर्मा-

नीति र कार्यक्रम जतिसुकै राम्रो बनाए पनि कार्यान्वयन गर्न...

ट्राफिक व्यवस्थापनका उपाय

माधव रेग्मी सार्वजनिक यातायात हामी सबैको साझा उपयोग र...

चिल्लो खाना छारे रोगमा उपयोगी

औषधि उपचारबाट ६० देखि ६५ प्रतिशत छारे रोगीमा मूच्र्छा पर्ने समस्या हट्छ । बाँकी ३५ प्रतिशतलाई औषधिले छुँदैन । न्युरोलोजी जर्नलमा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा छारे रोगी मूच्र्छा पर्ने समस्या घटाउने प्रभावकारी वैकल्पिक उपाय सुझाइएको छ । कार्बोहाइड्रेट कम...

जीवित अभिभावकका टुहुरा सन्तान

ओडार छोडेर घर बनाउन सिकेको मानिसले बिस्तारै पारिवारिक प्रेम र आदर्शलाई चिन्यो ।  हिजो अतिथि आउँदा झुकेर दुई हात जोड्दै नमन गर्ने मानिस आज मोबाइल, फेसबुक या अन्य प्राविधिक...

पुलिस क्लबद्वारा थ्री स्टार क्लब पराजित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लबले रुस्लान थ्री स्टार क्लबलाई ३–१ गोलले पराजित गरेको छ । पहिलो हाफमै एक गोलले पछाडी परेपनि पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । १३औं मिनेटमा निराजन खड्काको पासमा अल्बर्ट अवाङले हेडर गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । २०औं मिनेटमा थ्री स्टारका डिफेन्डर

महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक

काठमाडौँ, २८ मङ्सिर २०७५ । आगामी फागुन २८ देखि...

राष्ट्रिय खेलकुद प्रतियोगिता केही दिन पछि सर्नेः सदस्य सचिव विष्ट

नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले...

एन्फाको निर्णयमा ४ सदस्यको नोट अफ डिसेन्ट

श्रावण ३२, २०७४ अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति...